सिँचाइका डीजी र सुनकोशी मरिण आयोजनाका प्रमुखलाई नियन्त्रणमा लिएर प्रहरीले प्रधानमन्त्री कार्यालयमा बुझायो

उनीहरू दुवै जनालाई सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बुझाइएको छ ।

 २०८३ कात्तिक १३ गते १२:३७
 
  • प्रधानमन्त्री कार्यालयको निर्देशनपछि सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र सुनकोशी मरिण डाइभर्सन आयोजनाका निर्देशक कृष्णप्रसाद रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
  • रजौरियालाई सिरहाबाट र रिजाललाई सिन्धुलीबाट नियन्त्रणमा लिएर सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।
  • सुनकोशी मरिण ठेक्काको विषयमा उनीहरूलाई नियन्त्रणमा लिइएको हुनसक्ने आकलन गरिएको छ ।
 
१३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री कार्यालयको निर्देशनपछि सिँचाइ विभागका महानिर्देशक (डीजी) दिनेश रजौरिया र सुनकोशी मरिण डाइभर्सन बहुउदेश्यीय आयोजनाका निर्देशक कृष्णप्रसाद रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रजौरियालाई सिरहाबाट र रिजाललाई सिन्धुलीबाट नियन्त्रणमा लिइएको प्रहरी उच्च स्रोतले बताएको छ । तर उनीहरूलाई अहिले प्रहरी हिरासतमा राखिएको छैन ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार