करणको उत्कृष्ट बलिङमा हङकङविरुद्ध नेपालको शानदार सुरुआत

करण केसीले नयाँ बलमा उत्कृष्ट बलिङ गरेपछि नेपालले टी-२० त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा हङकङविरुद्ध शानदार सुरुआत गरेको छ ।

पाँच ओभरत्रिभै करणले ३ विकेट लिइसकेका छन् । पाँच ओभर सकिंदा हङकङले ४ विकेट गुमाएर १५ रन मात्र बनाएको छ । अर्को १ विकेट सोमपालले लिए ।

 
फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार