काठमाडौमा ठूलो भुकम्पको धक्का

 

अर्जुन शाही,

काठमाडौं । काठमाडौंमा विहान ६ बजेर ५० मिनेटमा ठूलो भूकम्कको धक्का महशुस गरिएको छ । प्राम्भिक जानकारीका अनुसार झापामा पनि ठूलो धक्का महशुस गरिएको छ । कही समय भूकम्पको कम्पन गएको हो । भूकम्पको धक्काले काठमाडौंका नागरिकहरु सडकमा निस्किएका छन् । 

 

 

केन्द्रविन्दु कहाँ हो र के कति क्षति भयो भन्ने विवरण खुलिसकेको छैन् । केही समयदेखि पश्चिम नेपालमा पनि निरन्तर भूकम्प गइरहेको थियो । 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार