जहाजमा रहेका क्याप्टेनको उद्धार गरी केएमसी अस्पतालमा थप उपचार भइरहेको छ

#Update मिति २०८१/०४/०९ गते ११:०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंमा भएको #Update मिति २०८१/०४/०९ गते ११:०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटना सम्बन्धमा

विमानमा सवार:
१९ जना (मर्मतको लागि पोखरा जान लागेको, सम्पूर्ण सौर्य एयरलाइन्सका कर्मचारीहरू)

मृत्यु- १५ जना

उद्दार- ४ ( ३ जना teaching, १ जना KMC Hospital)

– जहाजमा रहेका क्याप्टेनको उद्धार गरी केएमसी अस्पतालमा थप उपचार भइरहेको ।

– शवहरू शिक्षण अस्पताल महाराजगञ्ज ल्याइँदै

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार